2.) २. प्रवन्धपत्रबारे छोटो जानकारी दिनुहोस् । Write in brief about memorandum of association ३. वित्तीय विवरण विश्लेषणका कुनै तीनवटा सीमाहरू उल्लेख गर्नुहोस् । State any three limitations of financial statement analysis. ४. कार्यशील पूँजीको अर्थ लेख्नुहोस् । Write the meaning of working capital.